सोमबार, जेठ ४, २०८३

समाज

नेपाल सरकारका सचिवले भने - थुइक्क जागिर

नेपाल सरकारका एक जना सचिवले सरकारी जागिरप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्‍जालमा फेसबुक स्टाटस लेख्दै सरकारी जागिर न छोड्न सकिने न राम्ररी काम गर्न सकिने भन्दै 'थुइक्क जागिर'...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सडकको काम नगरी १४ लाख कुम्ल्याएपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

ई-स्पोर्ट्स विकास रकमबारे बोले बालेन- कानुनअनुसार बजेट कार्यान्वयन हुन्छ

ई-स्पोर्ट्सको विकासका लागि भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रष्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सिन्धुपाल्चोकमा हराइरहेका बालकको शव भेटियो

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं-६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

देशका विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

मोटरसाइकलको ठक्करबाट सप्तरीमा पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट सप्तरीमा बुधबार राति एक पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

९ लाखमा बेचियो २०७७ एसईईको प्रश्नपत्र

५२ हजार ७८० केजी एसईईका प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपैयाँले बिक्री गरिएको कार्यालयले जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भाजपाको निम्तो कार्ड बोकेर दिल्ली जाँदै दाहाल

सत्तारुढ भाजपाको निम्तोमा दाहाल शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भानुजयन्तीमा एलआरआईद्वारा साहित्य विशेष कार्यक्रम सम्पन्न

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एलआरआई विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ

नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कञ्चनपुरबाट भन्सार छलीको एक सय बोरा मलखाद बरामद

जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट एक लाख २० हजार मूल्य बराबरको एक सय बोरा मलखाद बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुग्यो

बिरामीलाई जिल्ला अस्पताल पुर्‍याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अभियन्ता भन्छन्- सेनिटरीप्याडमा भन्सार महसुल छुट गर्नु स्वागत योग्य

सरकारको यस कदम स्वागतयोग्य रहेको तर केही करहरु अझै हटाउनुपर्ने महिला सांसदहरू र रातो कर हटाउ अभियानका अभियन्ताहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

आरुघाट पहिरो प्रभावितको उचित व्यवस्थापन गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

काठमाडौंमा चितुवाले आक्रमण, पाँच जना घाइते

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग अवरुद्ध

वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

आज देशका केही स्थानामा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९