मंगलबार, कात्तिक ३, २०८३

समाज


राजस्व चुहावट गर्ने ८ जनाविरुद्ध ३८ करोड बिगो दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ३८ करोड २८ लाख भन्दा बढी बिगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेमकिपाका २० जना नेता–कार्यकर्ता नेकपा प्रवेश

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नयाँ ट्याक्सीको दर्ता खुल्दै

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

उपत्यकाबासीको पीडा : ‘दिसा-पिसाबले च्यापे कहाँ जाने ?’

‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

साइबर अपराधमा ६ हजार उजुरी, ९० प्रतिशत फेसबुक दुरुपयोगबाट

उनी काठमाडौंमा बसेर कोरियाली भाषा परीक्षा तयारीमा थिइन्। परीक्षा नजिकिँदै थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

ओली र प्रचण्डबीच भेट हुँदै, लाग्ला त नयाँ मन्त्रीको टुंगो ?

आइतबारको नेकपा सचिवायल बैठकले मन्त्री हेरफेरका लागि सैद्धान्तिक सहमति दिएपछि सोमबार टुंगो लगाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

गिटी-बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

आलम जेल चलानपछि सरकारी वकिल र न्यायाधीशको 'भागाभाग'

पूर्वमन्त्री तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलम जेल चलान भएसँगै जिल्ला छाडेका न्यायाधीश र सरकारी वकिल नफर्किने भएका छन् । आलम पक्षका मान्छेहरुले जिल्लामा आगो बाल्छाैँ भन्दै धम्की दिएपछि ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

झुलाघाट नाका चार दिन बन्द हुने

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

भेरी-बबई मुआब्जा विवाद : प्रभावितले गुहारे सिंहदरबार

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सबैलाई एकमुष्ट मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस ६१ जनाको नामावली सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

तीन वर्षमा तीन अर्ब ठगी: कुन मेडिकल कलेजले कति ठगे?

नेपालका निजी मेडिकल कलेजहरुले तीन वर्षको अवधीमा विद्यार्थीहरुबाट तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ । विद्यार्थी ठग्ने मेडिकल कलेजहरुमा गण्डकी मेडिकल कलेज एक नम्बरमा परेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नाइट क्लबमा नाचे पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा नाचगानमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

भारतसँग प्रधानमन्त्रीले भने- 'सेना फिर्ता लैजानुस्'

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने- ‘हामीलाई अरूको जमिन पनि चाहिँदैन, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले पनि सेना फिर्ता लैजाउन् ।’ उनले नेपाली भूमि...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

स्थानीय तहका उमेदवारले पाए चुनाव चिह्न, प्रचारका लागि १० दिन

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

निर्वाचन आचारसंहिता पालना गरः आयोग

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

मन्त्रीहरु फेर्दै प्रधानमन्त्री, सोमबार नै पुनर्गठन हुने

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६