आइतबार, कात्तिक १, २०८३

समाज

शीतलहरले सिरहाको जनजीवन कष्टकर

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

अब रत्न मन्दिर सर्वसाधारणका लागि खुला

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

बेरुजु नमिलाइदिएको भन्दै वडाध्यक्षले चेनले कुटे अधिकृत

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि वडाध्यक्षले कुटपिट गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

माइनस १२ डिग्री तापक्रममा कांग्रेसको विरोध

नेपाली कांग्रेस हुम्लाले सिमकोटमा हिउँमै विरोध सभाको आयोजना गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारमै दुई तिहाई बहुमत भएको वर्तमान सरकार
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

१० हजार १८४ विद्यार्थी आज दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दिक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

बैतडीमा यात्रुबाहक जिप पल्टियो, प्रहरी जवानको मृत्यु

त्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

यौन दुर्व्यवहार र बलात्कार पीडित महिला किन बयान फेर्छन् ?

इन्सेककका अनुसार बलात्कारजस्ता घटनामा मिलापत्र भएको छ भने केहीले निवेदनसमेत दिएनन् । दिएकाले बयान फेर्ने क्रम बढ्दो छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

कालापानीका विषयमा सर्वोच्चमा के भने प्रधानमन्त्रीले ?

सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जबाफ पठाउँदै प्रधानमन्त्री ओलीले भारतबाट नोभेम्बर २ मा नेपाली भूभाग अतिक्रमण गरेर प्रकाशित राजनीतिक नक्सामा
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

गोरु बेच्न प्रहरीलाई घुस, एक जना पक्राउ

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

अपहरणमा परेका व्यक्तिको ८ घण्टापछि उद्धार, अपहरणकारी पक्राउ

अपहरणमा परेका रामेछापका २१ वर्षीय नरेश थापामगरलाई प्रहरीले करिब आठ घण्टापछि सकुशल उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धन

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीच चुनावी गठबन्धन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

प्रहरी जवान र विद्युतका कर्मचारी घुससहित पक्राउ

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव १५ हजार घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

आठ किलो चरेससहित भारतीय पक्राउ

प्रहरीले बाराबाट लागुऔषध चरेससहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर कोरैया लौखान–८ बस्ने गुलाबीप्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

बलात्कारको गलत प्रतिवेदन दिने दुई डाक्टरलाई जेल सजाय

बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ। जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई अदालतले दोषी ठहर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

फाैजदारी कानून कार्यान्वयनमा साझा धारणा बनाउन राष्ट्रिय सम्मेलन

मुलुकी अपराध संहितालगायतका नयाँ फौजदारी कानूनहरु कार्यान्वयनका क्रममा अपराध अनुसन्धान र अभियोजनका क्षेत्रमा सुधारका लागि साझा धारणा बनाउने उद्देश्यले प्रहरी र सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

बालुवाटार पुगे राजपा नेता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

हास्यकलाकार थापाको निधन

हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ। थापाको मंगलबार राति भक्तपुरको झौखेलमा रहेको निवासमा निधन भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

कञ्चनपुरमा क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध

नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६

सेनाको विमान अमेरिकाबाट आइपुग्यो

नेपाल समय संवाददाता | बुधबार, पुस २, २०७६