सोमबार, भदौ १, २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– यही शुक्रबारबाट सुरु हुन लागेको संघीय संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो साढे बजे दलको बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जनाएकी छिन्।

बैठकमा सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय हुनेछ। यसै अधिवेशनमा सभामुखको निर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ।

प्रकाशित: Dec 18, 2019| 11:33 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।