आइतबार, असोज २५, २०८३

समाज

डोटीमा भालुको आक्रमणबाट वृद्धा घाइते

डोटीमा भालुको आक्रमणबाट वृद्ध महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

युरोपमा काेरोना नियन्त्रणबाहिर : एकैदिनमा ५०८ को मृत्यु

इटाली, स्पेन र फ्रान्समा कोरोनाको महामारी नियन्त्रणबाहिर पुगेको छ । बेलायतमा पनि कोरोनाको महामारी तीव्र गतिमा फैलिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

भीमसेन मन्दिरबाट चाँदीका सामान चोरी

जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भीमसेन मन्दिरबाट चाँदीका चार छत्री चोरी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

काेराेनाकाे माहामारीका बेला प्रदेश प्रमुखहरु सेवासुविधा बढाउने दौडधूपमा

सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना जाेखिम न्यूनीकरणका लागि सार्कस्तरीय छलफल : कसले के भने ?

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार तथा राष्ट्रप्रमुख र मन्त्रीहरूबीच कोरोनो भाइरस (कोभिड–१९) विरुद्ध लड्नेबारे साझा धारणा बनाउन छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

२६ जना सिडिओको सरुवा (सूचीसहित)

सरकारले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

महानगरको मास्क : गुणस्तरभन्दा अभाव पूर्तिमा ध्यान

संयोजक राजु महर्जन भन्छन्, ‘यतिबेला गुणस्तर भन्दा पनि मास्कको पूर्ति गर्नु ठुलो कुरा भएको छ।’
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

‘नेपाली सर्भे टोलीले नै नेपाली भूभाग भारतमा मिसायो’

नेपाली सर्भे टोलीले नै कञ्चनपुरमा नेपाली भूभाग भारतमा मिसाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कालोबजारीबारे जनता आफैँ पनि सजग हुनुपर्छः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

नेपाल–भारत मैत्री बस सेवा बन्द

कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको...
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

धनुषामा विषाक्त मदिरा सेवनबाट मर्नेको संख्या १७ पुग्यो

धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ। यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

सार्क राष्ट्रका सरकार प्रमुखसँग भिडियो कुराकानी गर्न प्रधानमन्त्री ओली सिंहदरबारमा

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष–प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स शुरु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

सांसदले नै ‘ब्ल्याक’ मा मास्क किन्नु परेपछि ...

कोरोनाको त्रास बढ्दै गएपछि बजारमा मास्क र सेनिटाइजरको अभाव देखिएको छ । जनकपुरका औषधि पसलमा पनि मास्क र सेनिटाइजर पाइँदैन।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

पर्साको विभिन्न स्थानहरुबाट विद्युत् चोरी गर्ने कार्यमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कामनपाका सबइन्जिनियरलाई २० हजारको घुस मुद्दा

काठमाडौं महानगरपालिकाका सब–इन्जिनियर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कोरोना कल सेन्टरमा दैनिक हजारभन्दा बढी कल

सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टरमा दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

फेसबुकमा 'कस्तो जिन्दगी !' लेखेको ३ घण्टामै बिते नवीन

१२ वर्ष कोरियामा काम गरेर फर्केका नवीनले दोस्रो विहे गरेका थिए र ९ दिन अघिमात्र छोरी जन्मिएकी थिइन्। पहिलो पत्नीबाट भने उनका दुई छोरा छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कोरोना संक्रमण १४१ देशमा, एक लाख ५२ हजार संक्रमित

कोरोना भाइरस (कोभिड–१९) आज, आइतबारसम्म १४१ देशमा फैलिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

दुर्घटना घटाउन कोटेश्वर-कलंकी सडकमा नयाँ व्यवस्था

नयाँ व्यवस्था अनुसार कम गतिमा गुड्ने सवारी साधनलाई बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनलाई दायाँ लेनमा सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले प्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्र सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुन अन्तिम सातादेखि कम्पनीले फोरजी...
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६