बिहीबार, भदौ १८, २०८३

समाज

गम्भीर अपराधका दोषीलाई माफी तथा कैद छुट नदिन आग्रह

‘मुलुकमा दण्डहीनता संस्थागत हुँदै गएकोमा सरकार यसप्रति संवेदनशील एवं गम्भीर हुनुका साथै समिति विशेष आग्रह गर्दछ।’    
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

ओलीको स्वेच्छाचारिता अन्त्यका लागि चुनाव आवश्यक : कमल थापा 

राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक  स्थिरता र शान्तिका लागि चुनाव उपयुक्त हुने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सडकमा पुगेपछि नेताहरूले सम्झिएको खुलामञ्च  (भिडियाेसहित)

‘धेरैको बुझाइ खुलामञ्च भाषण गर्ने ठाउँ भन्ने थियो। त्यहाँ भाषण गर्दा बेग्लै आनन्द हुन्थ्यो।’ 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पृथ्वीनारायण शाहले गरेको युद्ध अध्ययन गरेर जनयुद्ध सुरु गरिएको थियो : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनविरुद्ध आफूहरु फेरि एकपटक युद्धमा होमिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पुरोहितले उमेर हेरेर मात्र बिहे गराइदिने

विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

मोरङमा दुई थुनुवा अदालतबाटै फरार

खाजा खाने बहाना बनाएर लागुऔषध मुद्दाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिनबाट भागेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

घाइतेकाे उद्धारमा खटिए प्रदेश २ का प्रमुख झा

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले दुर्घटनाका घाइतेको उद्धारमा सघाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

क्यानडा पठाइदिने प्रलोभनमा ठगी गर्ने धीरज कारागार चलान 

क्यानडा लैजाने लोभ देखाएर युवालाई ठगेको आरोपमा पक्राउ परेका एक जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

महोत्तरीमा घरबाटै दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

महोत्तरीको सहोडवामा एक दम्पतीको घरबाटै अपहरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सहयोद्धासँग मात्र होइन, संवैधानिक अंगमाथि पनि खनिन थाले ओली

आफ्ना सहयोद्धा, सामान्य नेता, पत्रकार, बुद्धिजीवी र वकिलसँग आक्रोश पोख्दै आएका प्रधानमन्त्री केपी ओली पछिल्लो समय संवैधानिक अंगका प्रमुखविरुद्ध खनिन थालेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आज पेसी, जुनसुकै समयमा फैसला आउन सक्ने

तिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

श्रीमान‍्काे हत्या गरी प्रहरी चाैकी पुगिन् महिला

कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमान‍्काे हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सुरक्षा परिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अघि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सल्यानमा दाहाल–नेपाल समूहको नेतृत्व छनोटमा विवाद, सचिव भन्छन्– आधिकारिक अध्यक्ष म हुँ

सल्यानमा दाहाल–नेपाल समूहको नेकपामा विवाद भएको छ। सोमबार केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेसँगै विवाद भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

श्रीसदनमा बढ्दैछ अवलोकनकर्ताको भीड

नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भीड बढ्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, ठाउँठाउँमा वर्षाकाे सम्भावना

आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

निर्वाचनमा जुट्न कार्यकर्तालाई पोखरेलको निर्देशन

ओली पक्षीय नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७