काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अघि सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्ने बैठक केहीबेरमा सुरु हुँदैछ।
यो बैठकलाई नियमित नै भनिएको छ।
यस्तै आज मन्त्रिपरिषद् बैठक पनि बस्दै छ।
प्रकाशित: Feb 23, 2021| 03:25 मंगलबार, फागुन ११, २०७७