बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, ठाउँठाउँमा वर्षाकाे सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, ठाउँठाउँमा वर्षाकाे सम्भावना

आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं – आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना छ। 

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

साथै  उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

त्यसैले आगामी तीनदिनसम्म देशका पहाडी जिल्लाहरूमा हल्का वर्षाको सम्भावना छ। 

प्रकाशित: Feb 23, 2021| 00:45 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।