सोमबार, भदौ २९, २०८३

मंगलबारलाई बोलाइयो माओवादी पदाधिकारी बैठक

सोमबार, असोज १५, २०८०
अध्यक्ष प्रचण्डले पार्टी विशेष रुपान्तरण अभियान, चीन भ्रमणलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

राष्ट्रपति पौडेलले रवि लामिछानेलाई सम्झाए संविधानका धारा

सोमबार, असोज १५, २०८०
संविधानअनुसार मन्त्रिपरिषद् निर्णयलाई इन्कार गर्न नमिल्ने राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्टीकरण।

प्रकाशित
शनिबार, असोज १३, २०८०  १८:३०

प्रकाशित
शनिबार, असोज १३, २०८०  १८:०६

विवादित मुद्दाबाट पन्छिएर चीन खुसी पार्ने प्रयास

राष्ट्र प्रमुखलाई राजधानी बाहिर एसियाली खेलकुदको साइडलाइनमा भेटेका प्रधानमन्त्री प्रचण्डले कार्यकारी अधिकार नभएका चिनियाँ समकक्षी ली छ्याङसँग भने बेइजिङमा भेटवार्ता गरेका थिए।


प्रकाशित
शनिबार, असोज १३, २०८०  १५:४६

चीन भ्रमणका बेला नेपालको चुच्चे नक्सा गायब गरिएको विषय ‘चर्चा’ मात्रैः प्रधानमन्त्री प्रचण्ड

साताव्यापी भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको चुच्चे नक्साबारे यसअघि नै चिनियाँ सरकारसँग कुरा गरिसकेको दाबी गरेका हुन्। 

प्रकाशित
शनिबार, असोज १३, २०८०  १३:३८

चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक 

स्वदेश फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका ४० बुँदे उपलब्धि सार्वजनिक गरे। 

प्रकाशित
शनिबार, असोज १३, २०८०  १२:५९

परराष्ट्रमन्त्री साउदले भने–प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल

प्रधानमन्त्रीको चीन भ्रमणका टोलीमा रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन्।

प्रकाशित
शनिबार, असोज १३, २०८०  ११:५५

दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा नियुक्त गरेको कांग्रेसले विज्ञप्ति निकालेर जानकारी दिएको हो।

प्रकाशित
शनिबार, असोज १३, २०८०  ११:४७

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका हुन्। 

प्रकाशित
शनिबार, असोज १३, २०८०  ०६:५३

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  २३:३९