मंगलबार, भदौ १०, २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

 |  शनिबार, पुस २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए। 

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन्। 

प्रकाशित: Jan 06, 2024| 13:45 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्