मंगलबार, भदौ १०, २०८२

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

 |  बिहीबार, पुस १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ। 

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ।

भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्।

प्रकाशित: Jan 04, 2024| 14:40 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्