मंगलबार, भदौ १०, २०८२

एमाले सचिवालय बैठक आज बस्दै

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दै छ। बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ। 

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। 

 

प्रकाशित: Jan 05, 2024| 06:50 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्