मंगलबार, भदौ १०, २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

 |  बिहीबार, पुस १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ। 

प्रकाशित: Jan 04, 2024| 20:49 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्