सोमबार, भदौ २९, २०८३

तरुण दलको अबको गन्तव्य

आइतबार, असोज २१, २०८०
तरुण दलको लक्ष्य र कार्यक्रमहरुको विश्लेषणात्मक तथा वस्तुपरक समीक्षा गर्दै हामी तरुण दलका प्रत्येक सदस्यले आफूलाई थप क्रियाशील र सक्रिय बनाउने बेला आएको छ।

संघीयता गिज्याउँदै मधेसमा मन्त्रालय फुटाएर १४ मन्त्रीलाई भागबन्डा

शनिबार, असोज २०, २०८०
जनता समाजवादीका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर आफ्नै पार्टीकी बिनाविभागीय मन्त्री रहेकी सुरिता साहका लागि मन्त्रालय फुटाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले देशलाई अराजकतातिर धकेलेको शेखर कोइरालाको आरोप

प्रधानमन्त्री प्रचण्डले देशलाई अराजकतातिर धकेलेको शेखर कोइरालाको आरोप

पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने शेखरको धारणा।
सिंहदरबारमा प्रचण्ड–केपी ओली भेट, कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

सिंहदरबारमा प्रचण्ड–केपी ओली भेट, कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शिक्षा विधेयकलाई सहमतिमा पारित गराउन ओलीले प्रचण्डलाई सुझावएका थिए।
'विद्यालय शिक्षा विधेयक कसका लागि?'

'विद्यालय शिक्षा विधेयक कसका लागि?'

सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरुको भनाइ छ।
प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १४:४७

भूकम्प पीडितलाई भेट्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। 


प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १४:१५

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १३:३१

महँगी र ‘राजा’ उच्चारणले तात्यो संसद् बैठक

दसैंका लागि सर्वसाधारणमाथि महँगी, कालोबजारी भइरहे पनि सरकारी संयन्त्रले काम नगरेको सांसदहरुको दाबी।

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १२:२१

कांग्रेसको नीति अधिवेशनः हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

महासमिति सदस्यको निर्वाचन समयावधि असोज मसान्तभित्र तोकिएको छ। 

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  ११:३७

अशान्त नेपालगञ्ज शान्त हुँदै, दिउँसो निषेधाज्ञा, रातीमा कर्फ्यु 

नेपालगन्जको अवस्था क्रमशः शान्तिउन्मुख हुँदै गएपछि दिउँसोमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो। 

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  ०९:२२


प्रकाशित
बिहीबार, असोज १८, २०८०  १६:०१

कांग्रेस ३२ सिटेको पछि लाग्नु थोत्रिएको संकेतः केपी ओली

८७ सिट भएको कांग्रेस ३२ सिटे माओवादीतिर लम्पसार पर्नु थोत्रिनुसरह भएको ओली टिप्पणी।

प्रकाशित
बिहीबार, असोज १८, २०८०  १३:५५

प्रकाशित
बिहीबार, असोज १८, २०८०  ११:२४

जघन्य हत्याका दोषी ढकालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रकाशित
बिहीबार, असोज १८, २०८०  ११:०४

नेपालगञ्जमा हटाइयो कर्फ्यु, निषेधाज्ञा जारी

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु लगाइने प्रशासनको सूचनामा भनिएको छ।