मिटरब्याजी साहूले हजारौं मिटरब्याज पीडितलाई उठिबास लगाएको अवस्थामा सरकारले कानुन बनाएरै प्रतिबन्ध लगाउने र घटनामा संलग्नलाई कारबाही गर्ने प्रक्रिया चलिरहेका बेला राजधानीमै उनीहरु सरकारको निर्णयविरुद्ध उत्रिएका हुन्।
पनडुब्बीमा अक्सिजनको मात्रा प्रत्येक घण्टा घट्दै गइरहेको छ। २० हजार वर्ग किलोमिटरभन्दा ठूलो महासागर क्षेत्रमा अमेरिकी तट, क्यानडाको नौसेना, वायुसेना, तट रक्षक र न्यूयोर्क एयर नेसनल गार्डले सहयोग गरिरहेका छन्...
चालू आव जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको सार्वजनिक...
शव राखिएको स्थान धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
करिब ५६ प्रतिशत मानव समुदायको आश्रय स्थल बन्दै आएको चुरे क्षेत्रमा अधिक दोहन गरिँदा प्राकृतिक सम्पदा विनास हुुनुको परिणाम तराई/मधेस क्षेत्रका अन्नभण्डार उब्जाउ हुने खेतबारी सुक्न थाले। खानेपानीका चापाकलबाट समेत...