आइतबार, असार ७, २०८३

समाचार

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

एसियाडका लागि छानिए ६ खेलाडी

संघले राउन्ड रोबिन लिगका आधारमा पुरुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्तिको थाप्लोमा ७४ हजार ५१६ रुपैयाँ

चालू आव जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको सार्वजनिक...
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

वाणिज्य बैंकहरुमा एकै दिन थपियो ६ अर्ब निक्षेप

बैंक तथा वित्तीय संस्थामा ३ असारसम्म कुल ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्यो

गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको जिप काठेखोला–५ ठुलढुंगाबाट ५ सय मिटर तल खसेकाले अन्य यात्रुबारे सोधीखोजी हुँदै।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

बझाङ जिप दुर्घटनाः दिवंगत मन्त्री सिंहलाई मुख्यमन्त्रीसहितका नेताले दिए श्रद्धाञ्जली

शव राखिएको स्थान धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

साफ च्याम्पियनसिपः बलियो प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै नेपाल

आयोजक भारतसहित नेपाल, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले साफ च्याम्पियनसिपमा सहभागिता जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

विनयी त्रिवेणीमा चट्याङ लागेर एक जनाको मृत्यु

खेतमा काम गरिरहेका छविलाल सारुको बिहान साढे ६ बजे चट्याङ लाग्दा ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

सैनिक हेलिकोप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो राहत

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

काठमाडौं बाहिरकालाई छुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गरिँदै आएकामा अबदेखि अलग स्थान तोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

लागूऔषधको जोखिममा कञ्चनपुरः ११ महिनामा २५५ पक्राउ

भारतसितको खुला सीमाका कारण कञ्चनपुरमा लुकीछिपी लागूऔषधको कारोबार हुने गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

चुरे दोहनको चेपुवामा खानेपानी अभाव र सुक्खा भोग्दै तराई/मधेस

करिब ५६ प्रतिशत मानव समुदायको आश्रय स्थल बन्दै आएको चुरे क्षेत्रमा अधिक दोहन गरिँदा प्राकृतिक सम्पदा विनास हुुनुको परिणाम तराई/मधेस क्षेत्रका अन्नभण्डार उब्जाउ हुने खेतबारी सुक्न थाले। खानेपानीका चापाकलबाट समेत...
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

योग दिवसमा सामुहिक योगाभ्यास

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

तालिमपछि मातृभाषा बोल्न थाले दुरा समुदाय

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग र महिला दुरा समूहको आयोजनामा वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म एक महिनासम्म मातृभाषा तालिम सञ्चालन गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

यस्तो छ आजको राशिफल [२०८० असार ६ गते]

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

थाइराइडका लक्षण र बच्ने उपाय

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

जोखिम मोलेर झोलुंगे पुलको यात्रा

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

दोलखाको प्रशिद्ध कालिञ्चोक भगवती मन्दिर

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०

भीमदत्त भुजेलामा रोपाइँ गर्दै किसान

नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०