ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको चरन क्षेत्रमा याकलाई नुन खुवाउँदै महिला। याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो। तस्बिर : दिलकुमार लिम्बू/रासस