शुक्रबार, असार ५, २०८३

समाचार

कर्पोरेट पेमार्फत जेठमा ५० अर्बभन्दा बढीको कारोबार

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

जसपामा उपेन्द्रको खटनपटन

जसपा विधानमा हाल रहेको बहुपदीय प्रावधानलाई कायमै राखिए पनि संघीय परिषद् अध्यक्षलाई ‘रबर स्ट्याम्प’ बनाएर पार्टीलाई आफू अनुकूल हिँडाउने योजनामा छन् उपेन्द्र यादव।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

नौमतीले घटाउला जातीय भेदभाव ?

बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको अस्पतालबाट जारी विज्ञप्तिमा उल्लेख। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

कोसी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान, सरकारको छिनोफानो हुने

सरकारबाट माओवादी, जसपा बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बहुमत जुटाउन अधिवेशन आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ता जिल्ला न्यायाधीश श्रीकृष्णले दिए राजीनामा

भट्टराईले प्रधानन्यायाधीश हरिकृष्णविरुद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने जनाएर सोमबार राजीनामा बुझाएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भट्टराईले दिए राजीनामा

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

श्रीलंकामा पाँच दिन वित्तीय बजार बन्द

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

संसद्‍को शून्य समयमा सांसदले उठाए यस्ता विषय

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

प्रचण्डको दाबी- अहिलेको गठबन्धन ५ वर्ष केही हुनेवाला छैन

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

सेनाको संख्या कटौती अनावश्यक हल्लाः  रक्षामन्त्री खड्का

बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको संख्या कायमै राख्नुपर्ने रक्षामन्त्री खड्काको सुझाव।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

पाँचजना मृत फेला, सवारी दुर्घटनामा दुईको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

लागूऔषध कुलतमा फस्यो २० देखि २९ वर्ष उमेर समूहको संख्या

विभिन्न तथ्यांकबाट लागूऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक विषय भएको गृहमन्त्री नारायणकाजीको धारणा।’
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

बतास एमएडब्लुको सीईओमा अग्रवाल नियुक्त

अग्रवालले कर्पोरेट र अटोमोबाइल क्षेत्रमा कुशल व्यवस्थापकको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०