बिहीबार, जेठ २१, २०८३

हिलाम्मे सडक पार गर्दै यात्रु

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ खामभित्तामा पहिरो खसेर हिलाम्मे बनेको सडक पैदलयात्रा गरेर पार गर्दै यात्रु। बेनी–जोमसोम सडकको जलथलेदेखि दुवारी खण्डलाई पहिरोले छियाछिया बनाएको छ। तस्बिर :सन्तोष गौतम/रासस
 

प्रकाशित: Aug 26, 2023| 04:49 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्