घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित भाडाको जग्गामा घोराही– १८ मसिनाका महेश पौडेलले व्यावसायिक रुपमा गरेको गोलभेँडा खेती। तस्बिर : कुलदीप न्यौपाने/रासस