शुक्रबार, असार ५, २०८३

समाचार

घाँटीमै सर्प बेरेपछि...

मदिरा सेवन गरेका राजवंशीले सर्प समातेर घाँटीमा बेरेपछि दुवै हातमा डसेकामा उपचार गर्न लैजाँदा बाटामै मृत्यु। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

यी हुन् जन्मसिद्धका सन्ततिलाई नागरिकता लिन चाहिने कागजात

सुरुमा तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च आदेश खारेज गरेसँगै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्न थालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

मधेस दिवसको तिथिमिति जुराउन आयोगले माग्यो सुझाव

मधेस दिवसको तिथिमिति जुराउन आयोगद्वारा सरोकारवालासँग राय/सुझाव माग।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

पशुपतिनाथमा जलहरी किचलोः प्रारम्भिक प्रतिवेदनले भेट्याएन अनियमितता

बाहिर हल्ला चलेजस्तो जलहरी राख्दा सुनमा ठूलो परिमाणमा अनियमितता भएको नदेखिएको अख्तियारको प्रारम्भिक रिपोर्ट। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

इनारबाट पानी तान्ने क्रममा मोटर खसेपछि निकाल्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

ठूला दरका भारु नोटलाई वैधानिकता दिन माग

ठूला भारु नोट नचल्दा नेपाल भ्रमणमा आएका भारतीय पर्यटक मर्कामा परेकाले पर्यटनले व्यवसायीले गरे वैधानिकताको माग।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

नारायणगढ–बुटवल  सडकः घाम लाग्दा धुलो, पानी परे हिलो !

चार लेन सडक विस्तार तोकिएको समयमा सम्पन्न नहुँदा सडक यात्रीलाई सास्ती।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

मौलाकालिकाबाट देखिएको देवघाट

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

काभ्रेका सबै स्थानीय तहमा 'लम्पी स्किन' संक्रमण

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

पशुपतिको जलहरीमा २२ क्यारेटको १०६ किलो सुन

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

'वानएक्स बेट'को प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

मौसम अपडेट- देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

घट्दैछ सुर्तीजन्य पदार्थको सेवन

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

ओली स्टाइल

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

किसानलाई रोपाइँ गर्ने चटारो

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

यस्तो छ आजको राशिफल [२०८० असार ११ गते]

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

हुम्लाको नाम्खामा काठेपुलमाथि गाडी गुड्दै

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरिँदै

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०