बिहीबार, जेठ २१, २०८३

स्थानीय प्रविधिको फड्के

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङखोलामा स्थानीय प्रविधिको प्रयोग गरेर बनाइएको काठको अस्थायी पुल। साउन २८ गतेको बाढीले बगाएको अस्थायी पुल लोघकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले पुनर्निर्माण गरेर जोमसोम–कोरला सडकमा शुक्रबारदेखि सिधा यातायात सञ्चालन गरेका छन्। तस्बिर : सन्तोष गौतम/रासस
 

प्रकाशित: Aug 26, 2023| 05:40 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्