निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची –११, सिमखेतस्थित सडक खोलाले क्षति पुर्याएपछि हिलोको प्रवाह नगरी शुक्रबार हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी। तस्बिरः देवराज सुवेदी/रासस
प्रकाशित: Aug 26, 2023| 05:20 शनिबार, भदौ ९, २०८०