बिहीबार, असार ४, २०८३

समाचार

एचआईडीसीएलको १८ आयोजनामा २१ अर्ब ऋण लगानी

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

पशुपति विकास कोषलाई प्रभु बैंकको गाडी सहयोग

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

हिमालय एयरलाइन्सको टिकट इसेवा र मास्टरकार्डबाट काट्न सकिने

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

बाढीपीडित महिलाले हानिन् सांसदलाई थप्पड

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

मलेसियाको म्याक्स मनिबाट नेपालमा पैसा पठाउन प्रतिबन्ध

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

कलैया बजारमा नगर प्रहरी र व्यापारीबीच झडप

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

आगामी बजेट संसद्का दुवै सदनबाट पारित

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

अनलाइनबाटै राप्रपाको सदस्यता लिन सकिने

राप्रपाले सदस्य बन्न चाहनेलाई अनलाइनबाटै सदस्यता फारम भर्न सकिने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

सचिव राउतलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

बिहीबार सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएका हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

मजदुरीका लागि अब भारत जानुपर्दैन आनन्दपुरका किसानलाई

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

विद्यालयको माटो बेचेर खाने प्राध्यापकसहित चार जनामाथि अख्तियारको मुद्दा

अख्तियारले माटो बेच्ने कञ्चनपुर लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक बोहरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राना, माटो किन्ने भगवती र बैजनाथ इँटा उद्योग सञ्चालकमाथि मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा?

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

कुवेत रोजगारीमा उड्नै लागेका ११७ जना विमानस्थलबाटै फिर्ता, नक्कली भिसाको आशंका

रोजगारीका लागि कुवेत जान लागेका ११७ नेपालीलाई भिसामा शंका लागेपछि विमानस्थलबाट फर्काउनु परेको अध्यागमनको प्रस्टोक्ति, रोजगार व्यवसायी संघको विरोध।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधर पक्राउ

प्रहरी छानबिनबाट नक्कली शरणार्थी प्रकरणमा संलग्न तुलाधरलाई प्रहरीले सानो भर्‍याङबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

करेन्ट लागेर दुई जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका युवराज राई र सप्तरीको सुरुंगा नगरपालिका–५ कुशहाका हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

दुर्गममा कर्मचारी अभाव, सुगममा करार र समायोजन भएकाको भीड : प्रशासनमन्त्री मोदी

१ लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन भएको विवरण।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

तीन दिनसम्म प्रधानमन्त्री प्रचण्डका औपचारिक कार्यक्रम स्थगन

पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

भूकम्पले हल्लियो हुम्ला

आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका वरपर केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

बाढीपहिरोले दुई राजमार्गमा यातायात सम्पर्क विच्छेद

बाढीपहिरोका कारण हालसम्म १८ वटा एकतर्फी सडक सञ्चालन र करिब २५ करोडको क्षति अनुमान।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०