बिहीबार, असार ४, २०८३

समाचार

माण्डु हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीया तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

मनाङमा पहिलो पटक देखियो लम्पीस्किन

चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको गोरुमा लम्पीस्किनको लक्षण देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

आत्महत्या दुरुत्साहन आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

प्रतितोलामा ८०० बढ्यो छापावाल सुन

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख १२ हजार ४०० पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीको समवेदना 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

यसअघि बैंकमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दै आएकामा अबदेखि बैंकको स्वनिर्णयमा छाडिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

काभ्रेका ३ हजार ७ सय घरधुरी बाढीपहिरोको उच्च जोखिममा 

काभ्रेका अधिकांश भू–भाग पहाडी क्षेत्र भएको र जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

गण्डकीमा रासायनिक मल अभाव नहुने

बर्सेनि धान खेतीको समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले यस वर्ष मागेजति दिइने बताएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

गुल्मीमा चट्याङ लागेर किशोरीले गुमाइन् ज्यान

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

कोदो रोप्ने तयारी

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

हेलिकप्टर उडानमा पाँच नयाँ नियम

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

शिक्षामा १० वर्षदेखि एउटै नारा र लक्ष्य पछ्याउँदै सरकार

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को शिक्षासम्बन्धी नीति तथा कार्यक्रम र आगामी आव २०८०/८१ मा ल्याइएको नीति तथा कार्यक्रममा झन्डै १० मध्ये ८ वटा बुँदा दोहोरिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

गुलजार जोगबनी, सुनसान विराटनगर

नेपाली उपभोक्ताका कारण नै सो बजार गुलजार बनेको हो। स्थानीय उपभोक्ताको जोगबनी मोहका कारण स्थानीय कारोबारमाथि असर पुगेको महसुस हुन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

पहिरोले देखाउँछ यस्ता पूर्वसंकेत

मानवीय र भौतिक क्षति पनि पहिरोबाट धेरै हुन थालेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कमा पनि बाढीभन्दा पहिरोका घटना धेरै भएका छन् भने मानवीय क्षति पनि पहिराले बढी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

एमाले सचिवालय बैठक ३० असारदेखि

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

यस्तो छ आजको राशिफल [२०८० असार २८ गते] 

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

सुनसरी र झापामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

बागलुङको तमानखोलामा रेलिङसहितको पदमार्ग

नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०