सोमबार, जेठ २५, २०८३

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं- हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ।

National life

खराब मौसकका कारण पोखरा जाँदै गरेको 'कैलास हेलिकोप्टर सर्भिस'को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका-२ लालमटियामा आकस्मिक अवतरण गरिएको हो।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँच जना सवार थिए। हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ ७:१५ बजे अवरतण गरिएको बताइएको छ।

 

 

Shivam cement

प्रकाशित: Sep 13, 2023| 21:17 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्