तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मिटर क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल। सेती नदीको दायाँ र बायाँतर्फबाट पहाड काट्ने तथा खन्ने र आवश्यक सपोर्टका लागि सटक्रिट, वायरमेश तथा रिब्स जडानका काम भइरहेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस