सरकारसँग विभिन्न माग राखी आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेपछि मेयर साहले यस्तो चेतावनी दिएका हुन्।
पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानुनी उपचार तथा क्षतिपूर्ति पाए÷नपाएको बुझ्न जिल्लाका १० वटै स्थानीय तहमा प्रहरीले पीडित पुनः भेट कार्यक्रम २०८० सुरु गरेको हो।
नक्कली शरणार्थी प्रकरणमा दोषी पाइएपछि टोपबहादुर रायमाझी सांसद, एमाले पार्टी सचिवबाट निलम्बनमा परे पनि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणबारे पार्टी नेतृत्वले अझै खोलेन मुख।