सोमबार, जेठ २५, २०८३

समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा छलफलमैः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माझगाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झन्डा

मेयर बालेनले स्व. रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधनप्रति देउवाको समवेदना, आजै आर्यघाटमा अन्त्येष्टि

देउवाले स्व. रिजालले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

ढोरपाटनका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी

इमेज बचतका अध्यक्षसमेत रहेका मेयर नेपाली ५ जेठदेखि सम्पर्कविहीन भएपछि प्रहरीको सहयोगमा रेडकर्नर नोटिस जारी गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

बेनी-जोमसोम-कोरला सडक : यात्रा अवधि एक घण्टा छोटियो

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

जर्जर जनकपुर : यसरी निम्तियो संकट

मधेश प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

पाँच वर्षमा विपद्‍बाट तनहुँमा ४२ जनाको मृत्यु, २९ करोडको भौतिक क्षति

जिल्लामा बाढीपहिरो, आगलागी र चट्याङको जोखिममा रहेकाले बर्सेनि विपद्का घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

गर्मीमा तरभुजको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

कस्तो रहला आजको मौसम?

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

हात्ती भगाउन रातभर जाग्राम

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

देशभर रंगशाला बनाउन जुटे तीनै तहका सरकार

सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनुपरेपछि उनीहरूले वैकल्पिक पेसाको सुरुवात गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ २१ गते]

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

हवाहुरीले मकैबालीमा क्षति

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०