आइतबार, जेठ २४, २०८३

समाचार

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

संघीयताको विरोधमा हुन् शिक्षक ?

नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीमा माध्यमिक तह (कक्षा १२ सम्म) शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिइए पनि काठमाडौं केन्द्रित आन्दोलन गरेर शिक्षकहरूले संघीय शासनको...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

गाउँपालिकाले चलाएको नमुना बालगृह

गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

कांग्रेस हराउँदा सरकारको विकल्प खोज्न सकिएनः केपी ओली

प्रचण्ड सरकार अपराधीको संरक्षक भएको अध्यक्ष ओलीको आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

बालिका बलात्कार आरोपमा ५२ वर्षीय कृष्णकुमार पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

निक्षेपकर्ताको ३ करोड ठगी गर्ने भानुमति सहकारीका प्रबन्धक पक्राउ

विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण जनाएर रकम हिनामिना गरेको उजुरी परेपछि सहकारीका प्रबन्धक थापा पक्राउ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

सुनको मूल्य तोलामा आठ सय घट्यो

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

जावलाखेलमा कात्तिक तीन गतेसम्म जुत्ताचप्पल मेला

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

विद्यालय पोसाकमा विद्यार्थीलाई रक्सी–चुरोट बेचे कारबाही

विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयले नयन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

आन्दोलनका लागि आउँदै गरेका शिक्षक परे गाडी दुर्घटनामा

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

सुरुमा सरकारी हाकिममाथि बलात्कारको आरोप, बयान फेरेपछि २५ हजार धरौटीमा छुटे

बिरामी कार्यालय सहयोगीका कुरुवा नभएपछि सोधपुछ गर्दा घटना बाहिरिएको थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

शिक्षा विधेयकबारे विद्यार्थीहरुसँग नेविसंघको अन्तरक्रिया

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

उम्मेदवारको अन्तिम नामावली प्रकाशित, अझै सुरु भएन मतदान

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीलगायत केन्द्रीय नेतृत्वले आग्रह गरे पनि आकांक्षीबीच सहमति नहुँदा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिन लागेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

'अबको चुनावमा राजनीतिको एउटा सटर बन्द हुनैपर्छ'

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०