आइतबार, जेठ २४, २०८३

समाचार

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन (तस्बिरहरु)

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन रही आएको धार्मिक विश्वास छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

सुमो चालक आचार्यको शव शंकास्पद अवस्थामा भेटियो

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

इसेवाले ल्यायो आकर्षक उपहार जित्ने अफर

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

दराजको ‘दराज क्यान्डी’ अनलाइन खेल सार्वजनिक

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो मोबाइल एप

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

रामारोशनमा ४६ देशका पर्यटक

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

एनसेलको १८औं वार्षिकोत्सवमा रक्तदान

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा वर्षा

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

हुन्डाई कोना जीएल सार्वजनिक, सुरुवाती मूल्य ६० लाख

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

राष्ट्रपति पौडेल न्युरोडबाट हिँडेरै इन्द्रजात्रा हेर्न वसन्तपुर पुगे 

राष्ट्रपति पौडेललगायतका उच्चपदस्थहरु जुद्धशमशेरको शालिकदेखि वसन्तपुरसम्म इन्द्रजात्रा हेर्न हिँडेरै गएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत रामारोशन पुगेका विभिन्न देशका पर्यटकले नाचे देउडा।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

कैलाश पर्वतका शिवजी दर्शन गर्न मानसरोवर पुगे प्रधानमन्त्री प्रचण्ड

गत १७ जेठ २०८० मा  भारत भ्रमणमा गएका प्रचण्डले मध्य प्रदेशको उज्जैनमा अवस्थित भगवान् शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरमा दूध चढाउनुका साथै गेरुवस्त्र धारण गरेर पूजाआजा गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

आफ्नोसँगै अरुको पनि बचाऔं मुटु

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नुपर्छ। यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

आज हुने भनिएको निर्वाचन अनिश्चित

बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

नायिका निरुता सिंहले मनाइन् जन्मदिन

निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०