आइतबार, जेठ २४, २०८३

समाचार

चिकित्सक कुट्नेलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गरिने हुँदा संवेदनशील स्वास्थ्योपचार सेवा अवरुद्ध नगर्न गृहको आग्रह। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

सर्वोच्चले मुद्दा नचलाउनुको कारण मागेपछि ‘वकिल’सँग छलफल गर्दै माधवकुमार नेपाल

ललिता निवास प्रकरण सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले आइतबार मात्रै आदेश जारी गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किर्ते मुद्दामा कारबाही नचलाउनुको कारण १५ दिनभित्र दिन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

पूर्वआईजीपी प्रधानको सुरक्षार्थ खटिएका पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

पूर्वआईजीपी प्रधानका पीएसओ लक्ष्मणकी पत्नी शर्मिला गोली लागेको अवस्थामा डेरामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

विवाह बन्धनमा बाँधिए विप्लव पुत्र डाक्टर प्रकाश

प्रकाश र मान्यताबीच चितवनमा एमबीबीएस अध्ययन गर्दाताका ‘लभ’ परेको बताइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

देवघाटमा नुहाइरहेका दुई जना बेपत्ता

आज बिहान ७ बजे देवघाटमा नुहाउने क्रममा भारत आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगर–३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

साढे २ खर्ब बढी पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

एक वर्षमा ३७ अर्ब वैदेशिक लगानी थपिएको राष्ट्र बैंकको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

पानी पिएर सुल्झिँदैन दलितमाथिको विभेद

जसरी दूधभात सर्वत्र उपलब्ध देख्ने राजाले जनता भोको रहेको परिकल्पना गर्न सक्दैन, त्यसरी नै दलितको हातबाट पानी पिएर महानता देखाउनेले विभेदको सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष र यससँग जोडिएको मनोविज्ञानलाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

कैद मिनाहाबारे रास्वपाले राष्ट्रपतिको ध्यानाकर्षण गराउने

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

उपत्यकामा आज इन्द्रजात्राको बिदा

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

चार किलो सुनसहित तीनजना पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

फेरि कहिले आउला मेलम्चीको पानी ?

अहिले संरचना पुरिएको अवस्थामा रहेकाले कति क्षति भयो भनी यकिन भइसकेको छैन। गत वर्ष गरेको केही काम अहिलेको बाढीले क्षति पुर्‍याएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

दूधखोलामा दुईतिर पिल्लर ठड्याएर ठेकेदार बेपत्ता

पुल बनाउन सरकारले पहल नगरेको पनि होइन। आठ वर्षअघि यहाँ पक्की पुल बनाउन ठेक्का लागिसकेको थियो तर ठेकेदार कम्पनी बेपत्ता भएपछि गाउँलेको दुःख ज्यूकात्यूँ छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

बिक्रीका लागि राखिएको केराको घरी

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

भत्किएको सडक नबन्दा बिजोग

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज ११ गते]

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

जीर्ण हुँदै जाजरकोट दरबार

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

खोरमा राखिएको पाटेबाघ

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

ठेक्काबिनै बालुवा उत्खनन् हुँदा गुम्यो राजस्व

हिउँदमा ठेक्का लिँदा बगरमा बालुवा कम हुने हुँदा ‘सेटिङ’ मिलाएर बर्खामा डोजर प्रयोग गरेर निकाल्ने, जरिवाना तिर्ने र लिलामीको प्रक्रियाबाट सकार्ने घुमाउरो विधि प्रयोग गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

पर्यटक लोभ्याउँदै पदमचाल

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नौ दिन उभिएपछि ईः र महानगरबीच सहमति [पत्रसहित]

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०