आइतबार, जेठ २४, २०८३

समाचार

आन्दोलनमा शिक्षक आमाहरू

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए। केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

चिया पसलबाट पर्यटन गन्तव्य बनेको घोडेपानी

घोडेपानी पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सवारी दुर्घटनामा पाँचको मृत्यु, चारजना मृत फेला

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

आमा बन्दै नायिका रेखा थापा

नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नेपाल र मंगोलियाको खेलमा कीर्तिमानै-कीर्तिमान

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

वन फँडानी आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

ल्हासा आइपुगे प्रधानमन्त्री प्रचण्ड, तिब्बती अधिकारीसँग द्विपक्षीय भेटवार्तामा सरिक हुने

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सुनको मूल्य तोलामा ८ सय घट्यो

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

चिकित्सकको सुरक्षा जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

गृह मन्त्रालयले शान्ति सुरक्षा प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोध गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेर पुरुष क्रिकेटमा अहिलेसम्मको ठूलो जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई जरिवाना बढ्यो

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

कञ्चनपुरका किसानलाई सधैं मलको झमेला

वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०