शनिबार, जेठ २३, २०८३

समाचार

फेरि भूकम्पले हल्लियो बझाङ

आज मध्यान्ह ११ः४५ बजे भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

मापसे गरेर तेस्रो लिंगीलाई जिस्काउँदा दुई जना कुटिए

निजी गाडीमा सवार उनीहरुले जिस्काएपछि तेस्रो लिंगीको समूहले दुई जनालाई कुटेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

प्रधानमन्त्री प्रचण्डले देशलाई अराजकतातिर धकेलेको शेखर कोइरालाको आरोप

पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने शेखरको धारणा।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

सिंहदरबारमा प्रचण्ड–केपी ओली भेट, कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शिक्षा विधेयकलाई सहमतिमा पारित गराउन ओलीले प्रचण्डलाई सुझावएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा परी नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

देव आनन्दको बलिउड अन्दाज र नेपाल साइनो

आफ्नो एक गीत ‘मै जिन्दगीके साथ निभाता चला गया’ अनुसार देव आफ्नो जीवनमा अगाडि बढ्दै गए।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

बाहिरिँदै मनसुन

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २० गते]

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

तीन दशकपछि देखेको ढाका

ढाकाबाट काठमाडौं फर्किंदा बंगलादेशजस्तै नेपालले पनि कहिले आर्थिक विकासको फड्को मार्ने होला भनेर गम खाइरहेको थिएँ।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

मधेशका अब्बल प्रसूति डाक्टर रामनरेश

प्रादेशिक अस्पताल जनकपुरका निर्देशकसमेत रहेका डा. पण्डित पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

कोलेस्ट्रोल घटाउन डा. ओममूर्ति अनिलको सामान्य फर्मूला

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

चाडपर्वमा सधैं हवाई टिकटको सास्ती

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ। अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ। चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती...
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

माटोले बनेको मौलिक मालिकाबोता गाउँ

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

पहाडको बीचमा सालदाङ गाउँ

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

सनपाटबाट आम्दानी गर्दै कृषक

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

बस्ती बढ्दै, खेतीयोग्य जमिन मासिँदै

नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

छरुवा प्रविधिले बढायो धान उत्पादन

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

पशुपालनले दैनिकी व्यस्त, पकेटमा पैसा

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

वास्तविक किसानलाई खै कार्यक्रम ?

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०