बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पशुपतिनाथ दर्शनपछि जयशंकरले भने- दुई देशको सम्बन्धको कल्याण होस्

पशुपतिनाथ दर्शनपछि जयशंकरले भने- दुई देशको सम्बन्धको कल्याण होस्

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ पुगेर पूजा आराधना गरेका छन्। पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्।

National life

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, 'हाम्रा दुई देशका जनता र भारत-नेपाल सम्बन्धको कल्याणको लागि प्रार्थना गरे।'

भारतीय विदेशमन्त्री जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। त्यस क्रममा उनले रुद्राक्षको बिरुवा पनि रोपेका थिए।

जयशंकरले त्रिभुवन विश्वविद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गरेका छन्। उनी आजै स्वदेश फर्किनेछन्।

प्रकाशित: Jan 05, 2024| 11:33 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्