बिहीबार, पुस ३, २०८२

सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ।

प्रदर्शनका क्रममा एक जानको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। 

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै राजनीतिक दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।

प्रकाशित: Jan 05, 2024| 17:46 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्