आइतबार, वैशाख २७, २०८३

शिक्षा/स्वास्थ्य

मोबाइलको लतले कस्तो असर पर्छ बालबालिकालाई?

नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै-फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

बालबालिकालाई समयमै लगाऔं खोप

नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

दिवा खाजा खान लाइनमा विद्यार्थी

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको अस्पतालबाट जारी विज्ञप्तिमा उल्लेख। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

घट्दैछ सुर्तीजन्य पदार्थको सेवन

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

मनसुनमा पनि फैलिन सक्छ तातो हावा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

किन बढेन परिवार नियोजनका साधनको प्रयोग ?

सहरवासी हरेक किसिमले 'स्मार्ट' देखिए पनि परिवार नियोजनको आधुनिक साधन र विधि प्रयोग गर्नमा भने पछाडि नै देखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

यस वर्ष सबैभन्दा बढी डेंगु संक्रमण दार्चुलामा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

गर्मीमा लस्सी पिउनुका यस्ता छन् फाइदा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

सिञ्जाका सुत्केरीलाई पाँच हजार भत्ता

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार सुत्केरी भत्ता दिन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न हुँदै

पालिकामा निर्माण सम्पन्न हुनै लागेको १५ शय्याको अस्पताल सञ्चालनमा एमबीबीएस डाक्टर नियुक्त गर्ने तयारी।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाल मृत्युदर उल्लेख्य घटेको प्रतिवेदन सार्वजनिक

सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा ११८ को मृत्यु हुने गरेकामा २०२३ मा आइपुग्दा ३३ जनाको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सर्वेक्षण प्रतिवेदनमा उल्लेख। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

वरदान हो उच्च रेशायुक्त आहार

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

तीतो करेलाका छन् धेरै फाइदा

यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘सी’लगायत तत्व पाइन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

पाँच करोडमा बन्दैछ पांग्रेटार अस्पताल

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

वीरका ७ सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क 

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०