शनिबार, साउन ३१, २०८२

पढ्दै कमाउँदै कार्यक्रम: विद्यालयमै रोपाइँ

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet
Metro Mart

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानी रहेको बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्याथी शिक्षालयभित्रै रोपाइँ गर्दै । गाउँपालिकाले लागू गरेको सिक कमाउ र तिर कार्यक्रमअन्र्तगत विद्यार्थीले कृषि उत्पादन गरी आम्दानी गर्दै आएका छन् । तस्बिर: दीपक श्रेष्ठ/रासस
 

प्रकाशित: Jul 10, 2023| 05:35 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्