शनिबार, असोज ४, २०८२

शिक्षा/स्वास्थ्य


कालीकोटको एक विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईमा माथिल्लो ग्रेड ल्याउने बढे

अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

संघीय मामिला मन्त्रालयले विज्ञप्तिमा निकालेर ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईई नतिजा: कति विद्यार्थीले कुन जीपीए ल्याए?

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा आज सार्वजनिक गरिँदै

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

थाइराइडको समस्या छ? यसरी पाउन सकिन्छ राहत

हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्न‍े कुराले मानव स्वास्थ्यमा निकै...
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले पाए अनुमति

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

सुर्खेतका स्वास्थ्यकर्मी ८ महिनादेखि तलबविहीन

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

स्थानीयको भरथेग, शिक्षकको मेहनत र राज्यको साथले अब्बल बनेको एउटा विद्यालय

कक्षा ९ देखि १२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको नमुना विद्यालय छनोटमा परेपछि पूर्वाधार विकास र शैक्षिक उन्नयनमा व्यापक सुधारसहित फड्को मार्न सफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ। मोटोपन धेरै रोगको कारण हो।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

मौसमी संक्रमणबाट कसरी बचाउने बालबालिकालाई ?

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

रिब्दीकोटको वडा–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता!

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

काभ्रेको खानीखोलामा 'निःशुल्क अनिवार्य शिक्षा' लागू

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

दैनिक कति घण्टा सुत्नुहुन्छ? अनिद्राले निम्त्याउँछ यस्ता समस्या

सन् १९४० को दशकमा एकजना मानिस औसतमा दैनिक ७.९ घण्टा सुत्थ्यो, त्यो समय अहिले ६.७५ घण्टामा झरेको छ। अध्ययनहरुका अनुसार मानिसको आयु घटाउने कारकमध्ये एउटा अनिद्रा पनि हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

बच्चाको तौल नाप्ने झोलुंगो

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

विद्यार्थीलाई कृषिको ज्ञान

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०