मंगलबार, फागुन २६, २०८२

शिक्षा/स्वास्थ्य

दाङमा डेंगुु संक्रमणबाट शिक्षकको मृत्यु

डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

गण्डकीमा ६० गर्भवती र सुत्केरीको हवाई उद्धार

हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

डाक्टरलाई सुरक्षा दिन समिति गठन

स्वास्थ्यकर्मीमाथि दैनिक आक्रमण हुन थालेपछि मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

कोरोना खोपको प्रविधि अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

आज नोबेल पुरस्कार समितिले वैज्ञानिकद्वय ड्रयु वेसम्यान र क्याटलिन कारिकोलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

तीन शिक्षकले पढाउँछन् एउटै विद्यार्थी

अवसरको खोजीमा गाउँबाट बसाइँ सर्ने क्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

मधुमेहका बिरामीले के-के खान मिल्छ?

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

गर्मीमा नरिवल पानीका यस्ता छन् फाइदा

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

आमा समूहको सक्रियतामा सामुदायिक विद्यालयले पाएको पुनर्जीवन

विद्यालय सुधारमा आमा समूहसँग हातेमालो गरी अगाडि बढेका विद्यालयको अवस्था राम्रो छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १४, २०८०

महमा हुन्छ औषधीय गुण, जान्नुस् खाने तरिका

नेपाल समय संवाददाता | शनिबार, असोज १३, २०८०

यस्ता गल्तीले रोग प्रतिरोधात्मक क्षमता घटिरहेको त छैन ?

नेपाल समय संवाददाता | शनिबार, असोज १३, २०८०

२६ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

बढ्यो डेंगु संक्रमण, अझै एक महिना जोखिम

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

शिक्षकले सरकारसँग गरेको ५ बुँदे सहमतिमा के छ?

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

नाति-नातिनासँग स्कुल ड्रेसमा आमाहरु

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी। आकाशे रङको कुर्तामा गाढा निलो रंगको दुपट्टा र सुरुवाल लगाएर हातभरि कपीकिताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

संघीयताको विरोधमा हुन् शिक्षक ?

नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीमा माध्यमिक तह (कक्षा १२ सम्म) शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिइए पनि काठमाडौं केन्द्रित आन्दोलन गरेर शिक्षकहरूले संघीय शासनको...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

कोलेस्ट्रोल कम गर्न के खाने ?

कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ हृदय रोग ती मध्ये एक हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

बेड थपियो, थपिएन जनशक्ति

क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०

खानासँगै फलफूल नखान आयुर्वेदले किन सल्लाह दिन्छ ?

काँचो फलको दुई सर्भरले तपाईंको शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ। यसले तौल घटाउन र हाइड्रेटेड रहन पनि मद्दत गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०