बिहीबार, असोज २, २०८२

शिक्षा/स्वास्थ्य


बूढानीलकण्ठ स्कुलमा ओम चावहिल डेन्टल अस्पतालको निःशुल्क दन्तशिविर

शिविरमा विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थीको दन्त परीक्षण गरिएको थियो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

सर्लाहीमा भाइरल ज्वरो र डेंगु संक्रमित बढे

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सहकर्मी कुटपिटको विरोधमा ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

डाक्टरद्वय कुटपिटको विरोधमा हेटौंडा अस्पतालका ७८  चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका हुन््।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डाक्टर कुटिएको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

ज्यान मार्ने उद्देश्यले डाक्टरद्वयमाथि आक्रमण भएकाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य संस्था ठप्प पारिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

आज राष्ट्रिय बाल दिवस मनाइदै

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

मधेसमा 'मुटु' छामिरहेका कान्छा डाक्टर

काठमाडौंं र मधेसमा बस्ने मानिसका मुटु एउटै छन् कि फरक ? जवाफमा डा. साह मुस्काए- मुटु त जहाँ बस्ने भए पनि एउटै त हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सर्पले डसेर दुई महिनामै ६ जनाको अकाल मृत्यु

सर्पदंशका बिरामीमध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

बरालिएको नीतिले शिथिल बनाएको शैक्षिक क्षेत्र

विद्यालयमा आवश्यक दरबन्दी उपलब्ध गराउन नसकेको सरकारले देशका तमाम दुर्गम बस्तीमा अझै पनि बहुकक्षा शिक्षण गरिरहेको तथ्यलाई आँखा चिम्लिँदै निजी क्षेत्रलाई पनि चिढाएर सरकार कुन बाटोमा हिँड्न खोजेको हो?
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

कालाजारको बिरामी देखिएपछि परिक्षण गर्दै स्वास्थ्यकर्मी

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

भोजपुरमा भेटिए कालाजारका बिरामी

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

भेरी अस्पतालमा पाठेघरको क्यान्सरविरुद्ध खोप सुरु

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

शिक्षक हुन आधारभूत तहमा बीए र माध्यमिक तहमा एमए पास अनिवार्य

संसद् पुगेको शिक्षा ऐन संशोधन विधेयकमा राजनीतिरहित विद्यालय व्यवस्थापन, राजनीतिक दलमा शिक्षकको आबद्धता अन्त्य र आधारभूतदेखि माध्यमिक तहसम्मको विद्यार्जनको सीमा तोकियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु, खोप मौज्दात २० हजार मात्रै 

खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

क्यान्सरका बिरामीले स्वास्थ्य मन्त्रीसामु फुकाए गुनासोका पोका

मंगलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

परिणाम दिँदैछ सुरक्षित मातृत्व कार्यक्रम

कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवाका साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०