शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

योसँगै मानिसहरूले कागती पानीको सेवन पनि धेरै गर्ने गर्छन्। कोरोनाको समयमा भिटामिन 'सी' भएका कारण मानिसहरूले कागती धेरै मात्रामा सेवन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

शुभश्री कलेजलाई 'गुडविल एचिभमेन्ट अवार्ड'

बीबीए र बीएचएम अध्यापन गराउँदै आएको शुभश्री कलेज काठमाडौं ‘गुडविल एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

जर्मन चिकित्सकले गरे नर्भिक अस्पतालको प्रशंसा

जर्मनीका विशेषज्ञ चिकित्सकहरुको टोलीले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

डेंगु संक्रमणपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

डेङ्गुबाट ४८ को मृत्यु

हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंङ्गु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

दुई महिनामै बिग्रियो खोटाङ अस्पतालको अक्सिजन प्लान्ट

जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

दार्चुलामा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

चैत दोस्रो साताबाट एसईई परीक्षा

बोर्डले एसईई परीक्षा सञ्चालन चैत दोस्रो सातादेखि र नतिजा २०८० असार तेस्रो साता सार्वजनिक गरिने बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

एकैदिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

देशभरबाट मंगलबार ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन्। देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

सुधार हुँदै सत्यमोहनको स्वास्थ्य

वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएको किस्ट अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। डेंगु संक्रमणले सोमबार प्रतिक्रियाविहीन बनेका जोशीको अवस्थामा मंगलबार सुधार भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

स्वास्थ्य बिमाबापत हालसम्म २४ अर्ब रुपैयाँ बढी भुक्तानी

पछिल्लो समय बिमाबापतको ६६ करोड ८१ लख रुपैयाँ बराबरको भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकी रहेको बोर्डको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को वार्षिक परीक्षा कार्यतालिका

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र नतिजा साउन मसान्तभित्रै प्रकाशित भइसक्ने।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइने

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन 'ए' कार्यक्रमबारे जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

हामी पौष्टिक तत्वले भरिपूर्ण आहार खाने गर्छौं जुन स्वस्थ छ भिटामिन, मिनरल्स, आइरन जस्ता अन्य धेरै गुणहरू समावेश गर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

मदिरा सेवनपछि हुने ह्याङओभरबाट कसरी मुक्ति पाउने?

पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा। दुःख बिर्सिने र खुसी बाँड्ने मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्‍ने, रिंगटा लाग्‍ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्‍न हुन्छ।...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

नेपालमा लाखौं डोज भ्याक्सिन सुरक्षित राख्न सक्ने क्षमता छ

विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। कोरोना महामारीको पाठलाई सिकेर सरकारकै प्रयत्नका...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९