शुक्रबार, फागुन २९, २०८२

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन्।

कलेजले आयोजना गरेको दीक्षान्त समारोहमा बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका ६२ जना विद्यार्थी दीक्षित भएका हुन्। तीन वर्षे तह अध्ययनपछि  विद्यार्थीले भविष्यमा नयाँ काम र अध्ययन खोजी गर्न सक्नेछन्। 

स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्र्याजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको छ। ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौंमा एमबीए अध्ययन गर्न पाउनेछन्। जुन आईएनजीले सञ्चालन गरेको छ। दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले प्रमाणपत्र प्रदान गरे।


प्रकाशित: Dec 02, 2022| 15:07 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्