सोमबार, वैशाख २८, २०८३

त्रिविको ४८औँ दीक्षान्त मंसिर २३ गते

पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा ४८औं दीक्षान्त समारोह आयोजना गर्न लागिएको त्रिविले जानकारी दिएको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले मंसिर २३ गते ४८औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। 

पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा ४८औं दीक्षान्त समारोह आयोजना गर्न लागिएको त्रिविले जानकारी दिएको छ।

समारोहमा सहभागी हुने विद्यार्थीलाई त्रिविले आफ्नो गाउन, स्कार्फ, टोपी पहिरिएर बिहान १० बजेभित्र कार्यक्रमस्थल पुग्न भनेको छ।

प्रकाशित: Nov 28, 2022| 20:11 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्