आइतबार, असोज २५, २०८३

सुनको मूल्यमा साताभर उतारचढाव, आज ३ हजार घट्यो

शुक्रबार, फागुन ३०, २०७६
नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण तालिम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण तालिम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
प्राइम कमर्सियलमा गाभियो कैलाश विकास बैंक

प्राइम कमर्सियलमा गाभियो कैलाश विकास बैंक

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार शुरु गरेको छ ।
५० लाखसम्म व्यक्तिगत ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने

५० लाखसम्म व्यक्तिगत ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने

बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्म ऋण लिन अब कर चुक्ताको प्रमाणपत्र नचाहिने भएको छ।
प्रकाशित
बिहीबार, फागुन २९, २०७६  १०:११

साताको अन्तिम दिन ४६ अंकले घट्यो बजार

सेयर बजार पछिल्लो समय अस्वाभाविक रुपमा अस्थिर देखिएको छ। गत सातादेखि घट्न थालेको बजार गत मंगलबार दुई पटक नेगेटिभ सर्किट लागेर ६ प्रतिशतभन्दा बढी अंकले घटी डेढ घण्टा अगाडि नै...

प्रकाशित
बिहीबार, फागुन २९, २०७६  १०:०९

प्रकाशित
बिहीबार, फागुन २९, २०७६  ०६:५७

विद्युतीय गाडी : आफ्नै नीतिविरुद्ध सरकार

उपत्यकामा विद्युतीय सवारीसाधन मात्रै चलाउने नीतिविपरीत सरकारले गत आवमा पाँच अर्ब ८४ करोड बराबरका पेट्रोल–डिजेल गाडी खरिद गर्‍यो।

प्रकाशित
बिहीबार, फागुन २९, २०७६  ०५:२६

प्रकाशित
बिहीबार, फागुन २९, २०७६  ०४:५४

सुनको मूल्य ८०० घट्यो

केही दिनयता घरटबढ भइरहेको सुनको मूल्य आज (बिहीबार) प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

प्रकाशित
बिहीबार, फागुन २९, २०७६  ०४:५२



प्रकाशित
बिहीबार, फागुन २९, २०७६  ०४:४४

प्रकाशित
बुधबार, फागुन २८, २०७६  ११:०८

प्रकाशित
बुधबार, फागुन २८, २०७६  १०:५१

७३.७८ अंकले उकालो लाग्यो नेप्से, फराकिलो अंकको घटबढ अस्वभाविक

गतसातादेखि घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार अप्रत्याशित रुपमा बढेको छ। यसदिन नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडिएको छ।

प्रकाशित
बुधबार, फागुन २८, २०७६  १०:०५

सेयर बजारमा हरियाली

गत सातादेखि ब्रेक लागेको पुँजी बजारमा आज (बुधबार) भने रौनक छाएको छ। छोटो समयमै निकै बढेको बजार निकै तल झरेकोमा आज भने उल्लेख्य बढेको हो।