बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य ८०० घट्यो

केही दिनयता घरटबढ भइरहेको सुनको मूल्य आज (बिहीबार) प्रतितोला ८ सय रुपैयाँले घटेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

केही दिनयता घरटबढ भइरहेको सुनको मूल्य आज (बिहीबार) प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

हिजो बुधबार ८२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आजका लागि ८१ हजार ५ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: Mar 12, 2020| 04:54 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्