बिहीबार, भदौ ४, २०८३

कामना सेवाको १२१ औं र १२२ औं शाखा प्रदेश–१ मा

 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरmवामा फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा २३ गते आफ्नो १२१औ र १२२औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ ।

इनरवा शाखाको उद्घाटन इनरmवा नगरपालिका वडा नं १ का वडाध्यक्ष राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा गरे । यसैगरी इँटाभट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा गरे ।

प्रकाशित: Mar 12, 2020| 05:26 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्