बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने

ग्लोबल आइएमई बैंकको डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने

 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

ग्लोबल आइएमई बैंक लि. र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित: Mar 13, 2020| 06:02 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्