बिहीबार, भदौ ४, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा

 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

सिद्धार्थ बैंकले फागुन २८ गते बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।

प्रकाशित: Mar 12, 2020| 04:44 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्