बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६
National life
Shivam cement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात रु. ५०० बाट सुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्र्तगत ग्राहक महानुभावले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले बताएको छ।

प्रकाशित: Mar 13, 2020| 04:06 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्